बुधबार, आश्विन ३०,२०८१ 01:14:28
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 01:14:28
IME remit
Global IME Bank Limited

पारस बने दिपल ईभीको ब्रान्ड एम्बेसेडर, भन्छन्, ‘यति धेरै फिचर्स भएको ईभी,यति कम मूल्यमा यो सेग्मेन्टमै छैन’

Hyundai Nepal
पारस बने दिपल ईभीको ब्रान्ड एम्बेसेडर, भन्छन्, ‘यति धेरै फिचर्स भएको ईभी,यति कम मूल्यमा यो सेग्मेन्टमै छैन’
Nabil Bank Limited

काठमाण्डौ । चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व कप्तान पारस खड्कालाई दिपल इभीको आधिकारिक ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । काठमाण्डौको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएशनका सचिव समेत रहेका खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरिएकोहो ।  

कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल ईभीसँग आबद्ध हुनपाउँदा हर्षित भएको बताए । ‘यति धेरै फिचरले भरिएको ईभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत् ईभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’

Bizshala
Shivam Cement
CG Motors

त्यसैगरी, पारसलाई दिपल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

केही महिना अघि सार्वजनिक भएको दिपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस ०७ डेलिभर गरिसकेको छ । यो फ्यचरिस्टिक ईभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिंग मोड लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरले भरिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.