बिहीबार, असार १८,२०८३ 09:55:26
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:55:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरएसडिसी लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
आरएसडिसी लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले यो सेयर संस्थाका विद्यामान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको हो ।  

New Office
CG Motors
Garima Development Bank

यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन बुटवलमा रहेको संस्थाको कार्यालयमा आईपुग्ने गरी पेश गर्नु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।  

निर्धारित मितिभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.