काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका ३ जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । संस्थाको सञ्चालक पदबाट राजीनामा दिनेमा सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेल रहेका छन् ।
उनीहरुको राजीनामा संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।