काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सञ्जिता नेपाल नियुक्त भएकि छन् । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नेपाललाई संस्थाको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी आगामी साधारण सभाबाट अनुमोदन गर्नेगरी सञ्चालक पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।