मंगलवार, श्रावण १९,२०८३ 07:05:06
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:05:06
Bizshala
Global IME Bank Limited

जेनजीको आगजनीका कारण काठमाण्डौ बन्यो विश्वकै दोस्रो प्रदुषित शहर

जेनजीको आगजनीका कारण काठमाण्डौ बन्यो विश्वकै दोस्रो प्रदुषित शहर
New Office

काठमाण्डौ । काठमाण्डौ विश्वकै दोस्रो प्रदुषित शहरको सूचीमा परेको छ । जेनजीको आन्दोलनको क्रममा भएको आगजनीबाट उत्सर्जित धुवाँ धुलोका कारण काठमाण्डौ आज विश्वकै दोस्रो प्रदुषित शहर बनेको हो ।  

विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरका अनुसार यतिेबला काठमाण्डौको वायुको गुणस्तर १५१ एक्युआई रहेको छ । काठमाण्डौको हावामा २.५ पीएम रहेको छ । जुन विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा बढी हो ।  

जाडो तथा सुख्खा मौसमको समयमा उच्च प्रदुषण भएपनि वर्षातको समयमा काठमाण्डौमा कम प्रदुषण हुने गर्थ्यो । तर मंगलबार जेनजी प्रदर्शनकारीहरुले काठमाण्डौ उपत्यकामा गरेको आगजनीका कारण प्रदुषणको मात्रा निकै बढेको हो । 

यतिेबला विश्वकै प्रदुषित शहर भने कंगोको किन्स्हासा रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.