बुधबार, भाद्र २५,२०८२ 07:45:09
  • बुधबार, भाद्र २५,२०८२ 07:45:09
Global IME Bank Limited

सीजी नेटको इन्टरनेट सेवा प्रभावित, फोन सपोर्ट प्रणालीमा समेत समस्या

Hyundai Nepal
सीजी नेटको इन्टरनेट सेवा प्रभावित, फोन सपोर्ट प्रणालीमा समेत समस्या

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटको इन्टरनेट सेवा प्रभावित बनेको छ । काठमाण्डौको सतुङगलस्थित प्रमुख डेटा सेन्टरमा आगलागी तथा क्षति पुगेका कारण कम्पनीको इन्टरनेट सेवामा समस्या उत्पन्न भएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक टोली समस्या समाधानका लागि निरन्तर प्रयासरत रहेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त समस्याका कारण उत्पन्न असुविधा तथा कठिनाईप्रति क्षमायाचना गरेको छ ।  

यसका साथै कम्पनीले फोन सपोर्ट प्रणालीमा समेत समस्या आएकाले फोनमार्फत सम्पर्क गर्न असुविधा भएको उल्लेख गरेको छ । कम्पनीले फेसबुक, इन्स्ट्राग्राम, ह्वाट्सएप र भाइबरमार्फत सम्पर्क गर्न भनेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.