सोमबार, मंसिर ८,२०८२ 03:08:35
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 03:08:35
IME remit
Global IME Bank Limited

भौतिक पूर्वाधारण पुनर्निमाण कोषमा निफ्राको एक करोड सहयोग

Hyundai Nepal
भौतिक पूर्वाधारण पुनर्निमाण कोषमा निफ्राको एक करोड सहयोग
Shivam Cement

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सरकारले हालै बनाएको भौतिक पूर्वाधार पुनर्निमाण कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । 

CG Motors
New Office
Garima Development Bank

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाको पुनर्निमाण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा केही सहयोग पुगोस् भन्ने हेतुले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट हालै स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निमाण कोषमा रु. १ करोड सहयोग गरेको बैंकले जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले असोज १२ गते अर्थमन्त्री रामेश्वर खनाललाई अर्थमन्त्रालयमै पुगेर हस्तान्तरण गरेका थिए।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.