आईतवार, कार्तिक १,२०८३ 01:43:16
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:43:16
Bizshala
Global IME Bank Limited

सेयरबजार दुईदिन बन्द रहने

Bizshala
सेयरबजार दुईदिन बन्द रहने
New Office

काठमाण्डौ । सेयरबजार दुईदिन बन्द हु्ने भएको छ । सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेकाले आज र भोलि गरी दुईदिन सेयरबजार बन्द हुने भएको हो ।  

हाल देशभर भईरहेको भारी वर्षालाई मध्यनजर गर्दै सरकारले दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दशैंको बिदापश्चात आजदेखि नियमित रुपमा सेयरबजार खुल्ने तय भएको थियो । तर मौसमजन्य विषम परिस्थितीका कारण सेयरबजार लगायत सम्पूर्ण वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्था बन्द हुन लागेको हो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.