सोमबार, श्रावण ११,२०८३ 10:19:16
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:19:16
Bizshala
Global IME Bank Limited

सेयर बजारमा लाग्यो पोजेटिभ सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

सेयर बजारमा लाग्यो पोजेटिभ सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा पोजेटिभ सर्किट लागेको छ । कारोबार खुलको २ मिनेटमै बजार ४ प्रतिशतले बढेसँगै बजारमा पोजेटिभ सर्किट लागेको हो ।  

यससँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।  

नेप्सेृ परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको छ । उक्त अवधिमा २७ करोड ५६ लाख बढीको सेयर कारोबार भएको छ । 

अब बजार ११.२३ बजे खुल्नेछ । नेपाल राष्ट्र बैंकले सर्कुलरमार्फत सेयरबजारमा लाग्दै आएको सेयर धितोबर्जाको सीमा हटाउनुका साथै बैंकहरुलाई सेयर कारोबारमा सहज व्यवस्था गरेसँगै लगानीकर्ताको मनाबेल उच्च बन्दा आज बजारमा उछाल देखिएको हो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.