बुधबार, आश्विन २८,२०८३ 06:04:56
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:04:56
Bizshala
Global IME Bank Limited

तीन महिनामा रु.३५.१३ अर्ब विदेशी लगानी प्रतिबद्धता

Bizshala
तीन महिनामा रु.३५.१३ अर्ब विदेशी लगानी प्रतिबद्धता
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार उक्त अवधिमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पहिलो त्रैमासमा अटोमेटिक रुटमार्फत १९७ उद्योगमा ३३ अर्ब २७ करोड ४८ लाख रुपैयाँबराबरको र अप्रुभल रुटमार्फत भने ११४ उद्योगमा १ अर्ब ८६ करोड २९ लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा बढी लगानीको प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा ७१ प्रतिशत लगानीको प्रतिबद्धता आएको छ । यस्तै उत्पादन क्षेत्रमा १० प्रतिशत, सेवा क्षेत्रमा नौ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ८ प्रतिशत र कृषि क्षेत्रमा २ प्रतिशत विदेशी लगानी प्रतिबद्धता दर्ता भएको विभागले जनाएको छ।

उक्त अवधिमा ३११ उद्योगमा विदेशी लगानीको प्रतिबद्धता दर्ता भएको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X