बिहीबार, असार १८,२०८३ 09:45:09
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:45:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

New Office
CG Motors
Garima Development Bank

संस्थाले गत आवका लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।  

संस्थाले मंसिर १२ गते बुटवलमा रहेको वेष्टर्न एशियन होटलमा बिहान साढे ९ बजेदेखि १२ औं साधारण सभा डाकेको छ । उक्त सभाबाट अनुमोदन भएपश्चात संस्थाका सेयरधनीहरुलाई उक्त लाभांश वितरण गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.