शुक्रबार, आश्विन १६,२०८३ 02:26:53
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 02:26:53
Bizshala
Global IME Bank Limited

च्याट जीपीटी ५.१ लञ्च, अहिलेसम्मकै प्राकृतिक संस्करण

Bizshala
च्याट जीपीटी ५.१ लञ्च, अहिलेसम्मकै प्राकृतिक संस्करण
New Office

काठमाण्डौ । ओपन एआईले नयाँ च्याट जीपीटी ५.१ लन्च गरेको छ । कम्पनीले यसलाई रोल आउट गर्न पनि सुरु गरेको छ। रिपोर्टका अनुसार यो नयाँ अपडेटलाई अहिलेसम्मकै सबैभन्दा प्राकृतिक देखिने संस्करण मानिएको छ ।

कम्पनीका अनुसार जीपीटी ५.१ पहिलेको भन्दा धेरै बौद्धिक मात्र नभएर धेरै मानवीय, न्यानोपनले भरिपूर्ण र शब्दको स्वर अनुसार आफैलाई छाँटकाँट गर्न सक्षम रहेको कम्पनीले जनाएको छ । जीपीटी ५.१ ले अब धेरै छिटो सरल प्रश्नहरूको जवाफ दिन सक्छ र सोचेर र राम्रो जानकारी प्रदान गरेर जटिल प्रश्नहरूको जवाफ प्रदान गर्न सक्छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस बाहेक, यस अपडेटमा च्याट जीपीटीमा पर्सनालिटी स्टाइलहरू पनि थपिएको छ। यसको मद्दतले प्रयोगकर्ताहरूले च्याटजीपीटीको आवाज, शैली र कुरा गर्ने तरिका आफ्नो इच्छा अनुसार रोज्न सक्नेछन्।

च्याट जीपीटी ५.१ मा सबैभन्दा ठूलो छलांग यसको बुझ्ने क्षमता हो। अब यसले प्रश्नहरू, मुड र बोल्ने तरिका राम्रोसँग चिन्न सक्छ। यसको इन्स्टेन्ट मोडेलले अधिक संवादात्मक, न्यानो र प्राकृतिक महसुस गर्छ। यसले सामान्य कुराकानी र सरल प्रश्नहरूको द्रुत जवाफ दिन्छ र आवश्यक हुँदा मात्र सोच्ने मोडेल प्रयोग गर्दछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.