मंगलवार, श्रावण १२,२०८३ 01:02:25
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:02:25
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ्ग मिल्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

रिलायन्स स्पिनिङ्ग मिल्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३१ औं वार्षिक साधारण सभा डाकेको हो ।

उक्त सभा यही मंसिर २३ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ ।

सभामा कम्पनी ऐनको दफा १०५ को उपदफा १ को ग कार्यान्वयन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.