खर्च बढेसँगै रिलायन्स स्पिनिङ मिल्सको नाफा १६% ले घट्यो
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको नाफामा गिरावट आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा १६.१४ प्रतिशतले खस्किएको हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।कम्पनीको बिक्री आम्दानी सामान्य बढेको छ। कम्पनीले १० अर्ब ४५ करोड रुपैयाँको बिक्री आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १० अर्ब...

