शनिबार, असार १४,२०८२ 05:55:49
  • शनिबार, असार १४,२०८२ 05:55:49
Global IME Bank Limited

आइसीएफसी फाइनान्सद्वारा विभिन्न प्रदेशका लागि कर्मचारी माग

Hyundai Nepal
आइसीएफसी फाइनान्सद्वारा विभिन्न प्रदेशका लागि कर्मचारी माग
Nabil Bank Limited

काठमाण्डौ । आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख,मानव संशासन अफिसर र सहायक स्तरका लागि कर्मचारी माग गरेको हो ।  

कम्पनीले बागमती,गण्डकी,लुम्बिनी र कोशी प्रदेशका लागि शाखा प्रमुख माग गरेको छ । यो पदका लागि वाणिज्यशास्त्रमा स्नातक गरेको हुनुपर्नेछ । आवेदकको उमेर ४० वर्ष नकटेको र बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै मानव संशाधन अफिसरका लागि पनि वाणिज्यशास्त्रमा स्नातक गरेको हुनुपर्ने,४० वर्ष उमेर नकटेको हुनुपर्ने र बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ कम्पनीले जनाएको छ ।  

बागमती,गण्डकी र लुसम्बनी र कोशी प्रदशेका लागि माग गरिएको सहायक पदका लागि कम्तीमा वाणिज्यशास्त्रमा स्नातक गरेको,३० वर्ष उमेर नकटेको र बैंक तथा वित्तीय क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।  

इच्छुक र  योग्यता पुगेको आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.