बिहीबार, बैशाख १७,२०८३ 04:44:06
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 04:44:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्राइम टाइल्सको ‘अन ह्वील्स एक्सपेरियन्ससेन्टर’ औपचारिक रूपमा शुभारम्भ

Bizshala
प्राइम टाइल्सको ‘अन ह्वील्स एक्सपेरियन्ससेन्टर’ औपचारिक रूपमा शुभारम्भ
Shivam Cement

काठमाण्डौ । प्रिमियम टाइल्स ब्रान्ड प्राइम टाइल्स ले नेपालभर रहेका आफ्ना आधिकारिक डिलरहरूसम्म प्रत्यक्ष पहुँच पुर्‍याउने उद्देश्यसहित दुईवटा “Experience Center on Wheels” (चल्ती एक्सपेरियन्स सेन्टर) को औपचारिक शुभारम्भ गरेको छ।

यस अवधारणाअन्तर्गत तयार गरिएका दुई विशेष ब्रान्डेड ट्रकहरू अब देशका विभिन्न भू–भागमा रहेका प्राइम टाइल्सका आधिकारिक डिलरहरूसम्म पुग्नेछन्। यी चल्ती एक्सपेरियन्स सेन्टरमार्फत प्राइम टाइल्सका नवीनतम डिजाइन, गुणस्तर, उत्पादन विशेषता तथा ब्रान्ड अनुभवलाई डिलर, कारीगर, आर्किटेक्ट तथा लक्षित ग्राहक समूहसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गरिनेछ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसले डिलरहरूसँगकोसम्बन्धलाई अझ मजबुत बनाउने, आपसी विश्वास वृद्धि गर्ने तथा बजारमा ब्रान्डकोउपस्थिति प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यस अभियानमार्फत डिलरहरूले आफ्नै परिसरमा प्राइम टाइल्सको एक्सपेरियन्स सेन्टरको अनुभूति गर्न सक्नेछन्, जसलेउनीहरूलाई ग्राहकहरूसँग अझ आत्मविश्वासका साथब्रान्ड प्रस्तुत गर्न सहयोग पुर्‍याउनेछ। साथै, यस पहलले प्राइमटाइल्स र यसको डिलरनेटवर्कबीच दीर्घकालीन सहकार्य र समन्वयलाई थपसुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X