काठमाण्डौ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सोमबार प्रधानमन्त्रीलाई जानकारी दिँदै पदबाट राजीनामा दिएका छन्। गुप्ताले कात्तिक ९ गते मन्त्री पद ग्रहण गरेका थिए।
पछिल्लो समय गुप्ताको अमेरिका भ्रमण योजना विभिन्न विषयमा विवादमा परेको थियो। जसपश्चात उनीसँग प्रधानमन्त्री सुशीला कार्की उनीप्रति असन्तुष्ट थिइन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।