बुधबार, आश्विन १४,२०८३ 02:30:10
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 02:30:10
Bizshala
Global IME Bank Limited

मन्त्रीहरूको राजीनामापछि प्रधानमन्त्री कार्कीले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने

Bizshala
मन्त्रीहरूको राजीनामापछि प्रधानमन्त्री कार्कीले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने
New Office

काठमाण्डौ । तीन मन्त्रीले पदबाट राजीनामा दिएपछि शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने भएकी छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार उक्त तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएपछि मन्त्रालयहरू रिक्त भएका थिए।

प्रधानमन्त्रीले अस्थायी रूपमा ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दा प्रशासनिक निरन्तरता कायम रहने र नीतिगत निर्णयमा समन्वय सहज हुने विश्वास सरकारको छ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.