मंगलवार, आश्विन १३,२०८३ 01:40:23
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 01:40:23
Bizshala
Global IME Bank Limited

रविले गरे एकाबिहानै मतदान

Bizshala
रविले गरे एकाबिहानै मतदान
New Office

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा मध्यावधि निर्वाचनअन्तर्गत आज काठमाडौँ–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चितवन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका लामिछानेले आफ्नो स्थायी मतदाता नामावली रहेको स्थान काठमाडौँ भएकाले त्यहीँबाट मतदान गरेका हुन्।

मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा सबै नागरिकले उत्साहपूर्वक सहभागी हुनुपर्ने उल्लेख गर्दै मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन्।

यस निर्वाचनमा लामिछाने चितवनबाट चुनावी मैदानमा छन् र उनको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ। देशभर आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.