काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की जिल्लामा दिउँसो २ः१० बजेसम्म ४३.२७ प्रतिशत मतदान भएको छ । कास्कीमा कुल १ लाख ३३ ५१७ मतदाताले मतदान गरिसकेका छन् ।
कुल मतदातामा ६९ हजार २ सय ७६ जना महिला र ६४ हजार २ सय ४० जना पुरुषले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने अन्य लिंगी १ जनाले मतदान गरेका छन्।

