बुधबार, बैशाख २,२०८३ 02:52:47
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 02:52:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

म चुनावबाट धेरै अपेक्षा राख्दिन ः रक्षा बम

Bizshala
म चुनावबाट धेरै अपेक्षा राख्दिन ः रक्षा बम
Shivam Cement

काठमाण्डौ । जेनजी नेतृ रक्षा बमले गत वर्षका प्रदर्शनपछिका राजनीतिक गतिविधिहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले बीबीसीसँगको अन्तरवार्तामा सरकार र जेनजीबीच भएको सम्झौताबारे कुनै दलले आफ्नो निर्वाचन घोषणापत्रमा समावेश नगरेको बताएकी छन् ।

‘आन्दोलनको भाग भएकी व्यक्तिका रूपमा मलाई यो सुरुवात राम्रो लागेको छैन,’ उनले भनेकी छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनी भन्छिन्, ‘दलहरूले जेनजीको नाम बेचेर सत्ता हाँसिल गर्न खोजेका हुन्। उनीहरू सायद ठूलो प्रणालीगत परिवर्तनभन्दा सरकार परिवर्तन गर्न मात्रै इच्छुक थिए।’

बमका अनुसार निर्वाचनअघि धेरै कार्यहरू गर्नुपर्ने थियो, तर कुनै दलले तिनीहरूलाई सम्बोधन गर्न चाहेन। ‘त्यसैले म चुनावबाट धेरै अपेक्षा राख्दिन,’ उनले थपिन् । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.