काठमाण्डौ । निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण दिन साँझ ६ बजेर १५ मिनेटमा पत्रकार सम्मेलन गर्न लागेको हो ।
उक्त पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ।
आज बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।