शनिबार, श्रावण २,२०८३ 08:46:20
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:46:20
Bizshala
Global IME Bank Limited

धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने
New Office

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुनै खालको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  

संस्थाको फागुन २७ गते बसेको संचालक समितिको बैठकले गत आवको लागि सेयरधनीहरुलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो ।  

साथै सोही आवको बाह्य लेखापरीक्षण प्रतिवेदन सहित असार मसान्तसम्मको वासलात, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण संचालक समितिबाट स्वीकृत भई वार्षिक साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने संस्थाले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.