शुक्रबार, बैशाख ४,२०८३ 03:50:42
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 03:50:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अभाव चर्किएपछि ग्यास अबदेखि आधा सिलिन्डर मात्रै बिक्री गरिने

Bizshala
अभाव चर्किएपछि ग्यास अबदेखि आधा सिलिन्डर मात्रै बिक्री गरिने
Shivam Cement

काठमाण्डौ । सरकारले खाना पकाउने ग्यास अबदेखि आधा सिलिन्डर मात्रै बिक्री गरिने तयारी गरेको छ । खाडी मुलुकको तनावले आयात प्रभावित बन्न थालेपछि नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै भर्न पाउने निर्णय गरेको हो ।  

बजारमा कृत्रिम अभाव देखिन थालेपछि निगमको बिहिबार सञ्चालक समितिको बैठकले पूरै सिलिन्डर ग्यास वितरण गर्न नसकिने र अबदेखि आधा मात्रै वितरण गर्न सकिने निर्णय गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आयल निगमले इण्डियन आयल निगम (आइओसी)सँग खरिद गरेर नेपालमा ग्यास बिक्री वितरण गर्दै आइरहेको छ । निगमका अनुसार भारतमा समेत ग्यासको अभाव चर्किन थालेपछि आइओसीले मागबमोजिमको ग्यास दिन छाडेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

दैनिक १२० बुलेट ग्यास चाहिने अवस्थामा दैनिक ८० बुलेटमात्रै नेपाललाई वितरण गर्न थालेको निगमले जनाएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.