काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपार कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्ण गोपाल रञ्जिल नियुक्त भएका छन् ।
कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले धुलिखेलका रञ्जिललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।