काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संचालकमा जोली अमात्य नियुक्त भएकी छिन् ।
कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले महिला संचालक पदमा पर्सा जिल्ला, वीरगंज ११ स्थायी ठेगाना भएकी अमात्यलाई आजकै मितिबाट लागू हुनेगरी नियुक्त गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।