Bizshala
  • बिहीबार, चैत्र १२,२०८२ 10:16:20
Bizshala
Global IME Bank Limited

बिदाइअघि प्रधानमन्त्री कार्की राष्ट्रलाई सम्बोधन गर्दै

Hyundai Nepal
बिदाइअघि प्रधानमन्त्री कार्की राष्ट्रलाई सम्बोधन गर्दै
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमै उनले देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपश्चात् नागरिक सरकारको नेतृत्व सम्हाल्दै कार्की पहिलो प्रधानमन्त्रीका रूपमा सत्तामा आएकी थिइन्।

छ महिनाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने म्यान्डेटअनुसार कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन गराएको थियो। सो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत हासिल गर्दै एकल सरकार गठन गर्ने अवस्था बनेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्री बन्ने तयारीमा छन्। सत्ता हस्तान्तरण अघि कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.