काठमाण्डौ । सरकारले आगामी शैक्षिक सत्र २०८३ को सुरुआत मिति तय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सोही मितिबाट देशभर नयाँ शैक्षिक वर्ष औपचारिक रूपमा सुरु हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।