मंगलवार, कार्तिक ३,२०८३ 01:59:21
  • मंगलवार, कार्तिक ३,२०८३ 01:59:21
Global IME Bank Limited

प्रधानमन्त्री शाहद्वारा विदेशी राजदूतहरूसँग सामूहिक कूटनीतिक भेटवार्ता

Bizshala
प्रधानमन्त्री शाहद्वारा विदेशी राजदूतहरूसँग सामूहिक कूटनीतिक भेटवार्ता
New Office

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। सरकार गठनपछि पहिलो पटक आयोजना गरिएको उक्त भेटवार्ता बुधबार मध्याह्न सिंहदरबारमा सम्पन्न भएको हो।

भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनालको समेत उपस्थिति रहेको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका प्राथमिकता तथा आगामी कार्यदिशाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

परराष्ट्र मन्त्रालयका अनुसार बैठकको उद्देश्य नयाँ सरकारको नीति, कार्यक्रम तथा प्राथमिकताबारे कूटनीतिक नियोगहरूलाई अवगत गराउनु रहेको थियो। छलफलका क्रममा सहभागी राजदूतहरूले सरकारको कार्ययोजना र विकास प्राथमिकताबारे चासो व्यक्त गरेका थिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री शाहले सुशासन प्रवर्द्धन, तीव्र आर्थिक विकास र सन्तुलित तथा सुदृढ वैदेशिक सम्बन्ध कायम गर्दै अघि बढ्ने सरकारको प्रतिबद्धता व्यक्त गरे। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.