काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन साहले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफलका लागि सुरक्षा संठगन प्रमुखहरूलाई सिंहदबार डाकेका छन् ।
प्रधानमन्त्रीको निर्देशनपश्चात नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।