काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
बैठकका औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।