काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा भएअनुसारकै बजेट आउने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औ वार्षिक साधारण सभाको समारोहमा बोल्दै अर्थमन्त्री वाग्लेले आगामी आव २०८३/८४ को बजेट रास्वपाको वाचापत्रमा भएअनुसारकै विनियोजन हुने बताएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।