शुक्रबार, आश्विन २,२०८३ 07:10:20
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 07:10:20
Bizshala
Global IME Bank Limited

सभामुखको सिफारिसमा राष्ट्रपति पौडेलले हटाए प्रतिनिधिसभाको सचिव हर्कराज राई

सभामुखको सिफारिसमा राष्ट्रपति पौडेलले हटाए प्रतिनिधिसभाको सचिव हर्कराज राई
New Office

काठमाण्डौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् ।  

सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Shivam Cement
Bizshala
CG Motors

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सभामुख अर्यालको २०८३/०१/२८ गतेको सिफारिसपछि संघीय संसद् सम्बन्धी कानूनी  व्यवस्था अनुसार निर्णय गरिएको हो ।  

सो सिफारिसअनुसार “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी ऐन, २०७५” को दफा ६ को खण्ड ९ङ० बमोजिम कारबाही गरिएको हो ।

Muktinath Bikas Bank Limited

उक्त कानूनी  प्रावधानअनुसार हर्कराज राईलाई २०८३/०१/२९ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभाको सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सभामुखको सिफारिसअनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी निर्णय गरिएको उल्लेख गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.