मंगलवार, असार ९,२०८३ 10:54:51
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:54:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

Laxmi Sunrise Bank Limited
अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघले सोमबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

जेठ ३ गते बसेको संघको भुर्चअल बैठकमा अण्डा उत्पादकहरुको राय परमार्श र सिफारिस अनुसार चितवनलाई आधारमानि अण्डाको फार्म समर्थन मूल्य निर्धारण गरिएको हो ।

New Office
CG Motors
Garima Development Bank

नयाँ मूल्यसूची अनुसार एक्स एल अण्डाको प्रतिक्रेट मूल्य ३० रुपैयाँले बढ्दै ५३० रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै ठूलो अण्डाको मूल्य पनि प्रतिक्रेट ३० रुपैयाँले बढ्दै प्रतिक्रेट ५१५ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी मूल्य वृद्धि मिडियम अण्डाको भएको छ । यो अण्डाको मूल्य ५० रुपैयाँले बढ्दै प्रतिक्रेट ४८५ रुपैयाँ कायम भएको छ ।

यसैगरी सानो अण्डाको मूल्य ३८५ रुपैयाँ पुगेको छ ।

संघले उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.