सोमबार, जेष्ठ ११,२०८३ 03:37:50
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 03:37:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

Laxmi Sunrise Bank Limited
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने
Shivam Cement

काठमाण्डौ । तनहुँ जिल्लामा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माणका लागि एसियाली विकास बैंक ले २२७ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ ।

यो आयोजना ३० प्रतिशत स्वपुँजी तथा ७० प्रतिशत ऋण लगानी संरचनामा निर्माण गरिनेछ। अर्धजलाशययुक्त प्रकृतिको यस आयोजनाको बाँध तनहुँको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ क्षेत्रमा रहनेछ।

Bizshala
New Office
CG Motors

यस्तै, विद्युत्गृह, मुख्य सुरुङ तथा कर्मचारी आवास देवघाट गाउँपालिका–३ र ४ मा निर्माण गरिने जनाइएको छ। आयोजना कार्यान्वयनका लागि आवश्यक पूर्वतयारीसमेत सुरु भइसकेको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

विद्युगृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको समेत जनाइएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.