शनिबार, असार १३,२०८३ 05:34:40
Bizshala
  • शनिबार, असार १३,२०८३ 05:34:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायमा ४ हजार ३४८ आवेदन

Laxmi Sunrise Bank Limited
पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायमा ४ हजार ३४८ आवेदन

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका १७ वटा निकायमा रिक्त पदहरूका लागि ४ हजार ३४८ जनाले आवेदन दिएका छन्।  मन्त्रालयले विभिन्न १७ वटा निकायमा गत वैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्मका लागि दरखास्त आह्वान गरेको थियो ।

मन्त्रालयका अनुसार आवेदन दिनेमा पुरुष ३ हजार ४१४, महिला ९२१ र अन्य १३ जना रहेका छन्। सबैभन्दा बढी आवेदन नेपाल पर्यटन बोर्डमा ८५५ र नेपाल नागरिक उड्डयन प्राधिकरण मा ५७८ परेको छ। त्यस्तै पशुपति क्षेत्र विकास कोषमा ४७६, लुम्बिनी क्षेत्र विकास कोषमा ४६५ र नेपाल प्रज्ञा प्रतिष्ठान ४३८ जना रहेका छन् ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा १९६, ललितकला प्रज्ञा प्रतिष्ठानमा १६६, सांस्कृतिक संस्थानमा १५१ र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा १८६ जनाबाट आवेदन परेको मन्त्रालयले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाको आवेदन परेको छ ।

मन्त्रालयका अनुसार हाल मूल्यांकन समितिले सबै आवेदनहरूको अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाइरहेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.