बुधबार, जेष्ठ १३,२०८३ 05:30:54
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 05:30:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजार ४ दिनपछि मात्रै खुल्ने, फुर्सदमा लगानीकर्ता

Laxmi Sunrise Bank Limited
सेयरबजार ४ दिनपछि मात्रै खुल्ने, फुर्सदमा लगानीकर्ता
Shivam Cement

काठमाण्डौ । सेयरबजार अब ४ दिनपछि मात्रै खुल्ने भएको छ । लगातार ४ दिन सार्वजनिक बिदा परेकाले सेयर बजार अब जेठ १८ गते मात्रै खुल्ने भएको हो ।

जेठ १४ गते बकर इद, जेठ १५ गते गणतन्त्र दिवस र जेठ १६ र १७ गते शनिबार र आइतबारको नियमित बिदाका रहेको छ ।

यससँगै यो साता तीन दिन मात्रै सेयर कारोबार भयो । तीन दिनको कारोबारमा दुई दिन बजार बढ्यो भने एक दिन घट्यो । आज सेयरबजार ४.९९ अंकले बढ्यो । यस्तै सोमबार पनि बजार २७.८५ अंकले बढेको थियो । मंगलबारको कारोबारमा भने बजार ९.२४ प्रतिशतले ओरालो लागेको थियो ।

Bizshala
New Office
CG Motors

पछिल्लो समय सेयरबजारले गति लिन सकिरहेको छैन । नयाँ सरकार आएसँगै केही दिन बढेतापनि बजारले उक्त गतिलाई निरन्तरता दिन सकिरहेको छैन । ठूला लगानीकर्ता हतोत्साहित हुनु र सरकारको पूँजीबजारमैत्री नीतिको अभावका कारण पछिल्लो समय सेयरबजार साइडवेजमा चलिरहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

झन् बेला मौकामा पर्ने लामो बिदाले बजारलाई अझै प्रभाव पार्ने विश्लेषकहरुले बताएका छन् । लगानीकर्ता लामो समय कारोबार गर्नबाट बञ्चित हुनुपर्दा यसले उनीहरुको मनोविज्ञान र समग्र बजारको लय बिग्रिन उनीहरुको तर्क छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.