Bizshala
  • शुक्रबार, जेष्ठ १५,२०८३ 11:26:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाली बजारमा साओमी 17T प्रि–अर्डरका लागि उपलब्ध

Laxmi Sunrise Bank Limited
नेपाली बजारमा साओमी 17T प्रि–अर्डरका लागि उपलब्ध
Shivam Cement

काठमाण्डौ । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी 17T(१७ टी) को प्रि–अर्डर खुला गरेको छ । आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो ।

क्यामेरा तथा फोटोग्राफी : साओमी 17T(१७ टी) मा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामेरासेट अप रहेको छ । यसमा५० मेगापिक्सेलको मुख्य क्यामेरा, लाइका अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि समावेश गरिएको छ, जसले फोटोमा अझ स्पष्ट विवरण, गहिराइर उत्कृष्ट डायनामिक रेन्ज प्रदान गर्छ। यस स्मार्टफोनमा लाइका ५ एक्स टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ, जसले उच्च रिजोल्युसनका तस्बिर तथा उत्कृष्ट भिडियो रेकर्डिङ अनुभव दिन्छ ।

Bizshala
New Office
CG Motors

डिजाइन तथा डिस्प्ले : साओमी 17T(१७ टी) मा ६.५९ इन्चको १.५ केएमोलेड डिस्प्ले रहेको छ, जसमा अधिकतम ३५०० निट्स ब्राइटनेस उपलब्ध भएकाले बाहिरी उज्यालोमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ । यसमा साओमी भिजन केयर, ३८४० हर्जपीड ब्लुएम डिमिङ तथा डीसी डिमिङ जस्ता आँखाको सुरक्षा सम्बन्धी विशेषता समावेश छन् । 

१२० हर्जरिफ्रेस रेटले फोनको प्रदर्शनलाई अझ स्मुथ बनाउँछ । करीब २०० ग्रामतौल रहेको यो स्मार्टफोन आईपी६८ प्रमाणित भएकाले पानीका छिटा तथा धुलोबाट पनि सुरक्षित रहन्छ ।

ब्याट्री तथा प्रदर्शन : ६५०० एमएएच क्षमताको ब्याट्री रहेको साओमी 17T(१७ टी) ले ६७ वाट हाइपर चार्ज तथा २२.५ वाटवायर्ड रिभर्स चार्जिङस पोर्ट गर्छ । यसमा ४ एनएम मिडिया टेक डाइमेन्सिटी८५००–अल्ट्रा फ्ल्यागशिप चिपसेट प्रयोग गरिएको छ, जसले शक्तिशाली प्रदर्शन प्रदान गर्छ। साओमीको उन्नत थ्रीडी आइसलुप कुलिङ सिस्टमले गेमिङ तथालाइभ स्ट्रिमिङ जस्ताभारी प्रयोगका समयमा फोनलाई चिसो राख्नर स्थिर प्रदर्शन कायम गर्न मद्दत गर्छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

अडियो तथा कनेक्टिभिटी M डुअल स्टेरियो स्पिकरसहित साओमी 17T(१७ टी) ले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ। यस स्मार्ट फोनले वाइफाइ 6E(६ ई) डुअल सिम तथा एनएफसी सपोर्टगर्ने भएकाले नेटवर्क कनेक्टिभिटी, सिग्नल क्षमतातथा प्रयोगको लचकता अझ राम्रो बनाउँछ।

उपलब्धता : साओमी 17T(१७ टी) भायोलेट, ब्लु र ब्ल्याक गरी तीन आकर्षक रंगमातथा १२ जीबी + ५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ ।

यो स्मार्टफोनको प्रि–अर्डरगर्दा ग्राहकहरूले रु. ५,५०० बराबरको विशेष अफर प्राप्त गर्नेछन्, जसअन्तर्गत रेड्मी बड्सटए बिथ (६ प्ले) (मूल्य रु. २,४९९) र साओमी ट्याग (मूल्यरु. २,९९९) निःशुल्क प्रदान गरिनेछ। साथै प्रि–अर्डर २९मे देखि ६ जुन २०२६सम्म खुला रहनेछ। साओमी 17T(१७टी) को नेपाली बजार मूल्य रु. ८९,९९९ तोकिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

3 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.