काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा मुकेश कुमार कपूर नियुक्त भएका छन् । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कपूरलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले उनलाई असार २ गतेदेखि नै लागू हुनेगरी उक्त जिम्मेवारी सुम्पिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।