मंगलवार, आश्विन १३,२०८३ 04:45:47
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 04:45:47
Bizshala
Global IME Bank Limited

१० वटा वाणिज्य बैंकको सेयरमूल्य २०० भन्दा तल, ५ वटाको सेयरमूल्य बुक भ्यालुभन्दा पनि सस्तो

Bizshala
१० वटा वाणिज्य बैंकको सेयरमूल्य २०० भन्दा तल, ५ वटाको सेयरमूल्य बुक भ्यालुभन्दा पनि सस्तो
New Office

काठमाण्डौं । दोस्रो बजारमा कारोबार भईरहेका अधिकांश वाणिज्य बैंकहरुको सेयर निकै सस्तो मूल्यमा पाउन थालेका छन् । पछिल्लो समय सेयर बजारमा आईरहेको गिरावट र बैंकहरुको वित्तीय विवरण पनि सन्तोषजनक आउन नसकेका कारण वाणिज्य बैंकहरुको सेयरमूल्य सस्तौ भाउमै पाइन थालेका हुन् ।  

बैंकहरुको संस्थापक सेयर नभएर सर्वसाधारण समूह कै १० वटा कम्पनीको सेयर २ सय तल पाइन्छ । त्यसमा पनि ५ वटा बैंकको सेयर त बुक भ्यालु भन्दा पनि सस्तो छन् । अहिले दोस्रो बजारमा सर्वसाधारणतर्फ सबै भन्दा सस्तो सेयर कुमारी बैंकको रहेको छ । यो बैंकको सेयरमूल्य १३२ रुपैयाँ पुगेको छ । यो बैंकको बुक भ्यालु १३६.७ रुपैयाँ रहको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बुक भ्यालु भन्दा कम सेयरमूल्य भएका ५  बैंकहरु

२ सय भन्दा सस्ता १० वटा कम्पनीहरु  

दोस्रो बजारमा एउटा समय हुन्छ, जब पैसा महंगो हुन्छ, तर सेयरको भाउ भने सस्तो हँदै जान्छ । अहिले दोस्रो बजारमा सेयरको मेला नै लागेको छ । यी कम्पनीको सेयर जुनसुकै बैंकले पनि सेयर धितो राखेर कर्जा दिने गर्छन । त्यसैले आफ्नो क्षमता अनुसार केही स्वःपूँजी र सेयर कर्जा लिएर नै यी कम्पनीमा एक डेढ वर्षका लागि लगानी गर्यो भने लाभांश प्रतिफल र पूँजीगत लाभ हुने सम्भावना रहन्छ ।  

त्यसैले, लगानीकर्ताले बजारमा हल्लाको पछि लागेर कसैले सामाजिक सञ्जालमा भनेकै भरमा लगानी गर्नु भन्दा यस्ता कम्पनीमा लगानी गर्नु अहिलेको अवस्थामा कम जोखिमपूर्ण हुने देखिन्छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.