आईतवार, असार २१,२०८३ 03:35:33
Bizshala
  • आईतवार, असार २१,२०८३ 03:35:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानी सम्मेलनमा सेयर लगानीकर्ताहरुद्वारा प्रदर्शन गर्ने तयारी

Laxmi Sunrise Bank Limited
लगानी सम्मेलनमा सेयर लगानीकर्ताहरुद्वारा प्रदर्शन गर्ने तयारी

काठमाण्डौ । सरकारले देशको पूँजी बजार  सुधारमा ध्यान नदिएको भन्दै सेयर लगानीकर्ताहरुले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।  

अगुवा सेयर लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक संजालमार्फत लगानी सम्मेलनमा प्रदर्शन गर्ने योजना बनाएको र यसका लागि जुट्न सबैमा आह्वान गरेको छन् । 

उनले फेसबुक पोष्टमा लेखेका छन्, ‘१६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरुले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन्। सरकार सजग रहनु होला, पूँजीबजारका लगानीकर्ता जोगाउनु होस् ।’

New Office
CG Motors
Garima Development Bank

सरकारले नीतिगत सुधार गरी लामो समयदेखि संकटग्रस्त अवस्थामा रहेको पूँजी बजारलाई राम्रो बनाउन भुमिका खेल्नुपर्नेमा उल्टै वेवास्ता गरेको भन्दै लगानीकर्ताहरु आक्रोशित छन् ।  

लगानी सम्मेलनमा सेयर लगानीकर्ताहरुले प्रदर्शन गरेमा नेपालमा लगानीको वातावरण नभएको भन्ने कुरा विदेशी लगानीकर्ताले थाहा पाउने भएकाले सेयर लगानीकर्ताहरु मौकाको सदुपयोग गरेर सरकारलाई तत्काल कदम चाल्न बाध्य बनाउने रणनीतिमा छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.