आईतवार, कार्तिक ८,२०८३ 08:28:55
  • आईतवार, कार्तिक ८,२०८३ 08:28:55
Global IME Bank Limited

धनगढीमा डा. गोविन्द केसी र सरकारी टोली आमनेसामने, वार्ताबाट निकास खोज्ने प्रयास

Bizshala
धनगढीमा डा. गोविन्द केसी र सरकारी टोली आमनेसामने, वार्ताबाट निकास खोज्ने प्रयास
New Office

काठमाण्डौ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका प्राडा गोविन्द केसीसँग वार्तामार्फत समाधान खोज्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ।

डा. जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेल आन्तरिक छलफलपछि शनिबार साँझ डा. केसीलाई भेट्न अस्पताल पुगेका हुन्।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसमेत रहेका डा। अग्रवालसहितको टोली शनिबार नै धनगढी पुगेको थियो। टोलीले डा। केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनका मागबारे औपचारिक संवादको तयारी गरेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

डा. केसीका सहयोगी डा। अमृत जैशीका अनुसार सरकारी टोली र डा. केसीबीच केहीबेरमै वार्ता हुने तयारी छ। स्वास्थ्य अवस्था प्रतिकूल बनेपछि चिकित्सकको सल्लाहअनुसार शनिबार उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

सरकार र डा। केसीबीच हुन लागेको यो वार्तालाई जारी आन्दोलनको निकास खोज्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.