सोमबार, भाद्र १,२०८३ 02:59:46
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 02:59:46
Bizshala
Global IME Bank Limited

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको रुलिङ

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको रुलिङ
New Office

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रका विषयमा सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।

Bizshala
CG Motors

प्रतिनिधिसभामा सांसदहरूले प्रधानमन्त्रीको प्रत्यक्ष कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न उठाउँदै आएका छन्। ती प्रश्नको जवाफ सम्बन्धित मन्त्रीमार्फत नभई प्रधानमन्त्री स्वयंले दिनुपर्ने विषयमा सभामुखले रुलिङ गरेका हुन्।

सभामुखको रुलिङसँगै प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा सांसदहरूले उठाएका प्रधानमन्त्रीसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुपर्ने भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.