शनिबार, आश्विन ३१,२०८३ 06:14:53
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 06:14:53
Bizshala
Global IME Bank Limited

२० मिनेटमै २ अर्ब बढीको कारोबार, बन्नसक्छ बुलअघिको खरीद अवसर

Bizshala
२० मिनेटमै २ अर्ब बढीको कारोबार, बन्नसक्छ बुलअघिको खरीद अवसर
New Office

काठमाण्डौ । मंगलबार कारोबार खुलेको २० मिनेटमै सेयर बजारमा २ अर्ब बढीको कारोबार भएको छ ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सृदृढीकरण र पुनरुत्थान कार्ययोजना सार्वजनिक गरी सुधारका २१ बुँदे घोषणा गरेपछि त्यसको प्रभाव बजार खुलेलगत्तैदेखि देखिएको हो । यहीकारण नेप्से परिसूचक उच्च अंकले बढेको छ भने कारोबार रकम पनि उछालको गतिमा बढिरहेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेप्से परिसूचक कारोबार सुरु भएदेखि ९५ अंक हाराहारी बढेर केही करेक्सन भई पुनः बढ्न थालेको छ ।  

यो समाचार तयार पार्दासम्म नेप्से ५४ अंकले बढेर २६३९ को विन्दूमा रहेको छ । कारोबारमा आएकामध्ये २७० कम्पनीको सेयरमूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सबै समूहको सूचक हराभरा भएका छन् ।  

लगानीकर्ताहरुले आजको कारोबार खुलेलगत्तै अपर सर्किट लाग्ने अपेक्षा गरेका थिए । तर, बजारले त्यो यात्रा तय नगरी बुलअघि खरीदबिक्रीको मौका दिएको देखिएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.