बुधबार, असार १०,२०८३ 02:14:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:14:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुमारी बैंकको ३.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिने, न्यूनतम प्रतिकित्ता मूल्य रु.१००

Laxmi Sunrise Bank Limited
कुमारी बैंकको ३.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिने, न्यूनतम प्रतिकित्ता मूल्य रु.१००

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर जेद्ध ४ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।  

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक लगायत अन्य व्यक्ति,फर्म,संगठित संस्था तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

इच्छुक लगानीकताले बोलपत्र आवेदन साथ आफूले खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा लक्ष्मी सनराइज बैंकको खातामा धरौटी बापत जम्मा गरेको सक्कल नगद भौचर संलग्न गर्नुपर्नेछ । लगानीकर्ताले सेयर खरिदका लागि जेठ १८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।  

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.