• शनिबार, भाद्र २८,२०८२ 07:18:16
Global IME Bank Limited

हकप्रद जारी गर्ने तयारीमा बाराही हाइड्रोपावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

Hyundai Nepal
हकप्रद जारी गर्ने तयारीमा बाराही हाइड्रोपावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । बाराही हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाराही हाइड्रोपावरले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि मुक्तिनाथ क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  

यसै बीच कम्पनी र क्यापिटलले हकप्रद निष्कासन सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।  

कम्पनीले जारी पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु १०० अंकित दरका २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.