आईतवार, कार्तिक १५,२०८३ 09:58:06
  • आईतवार, कार्तिक १५,२०८३ 09:58:06
Global IME Bank Limited

नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क, कसको कति ?

Bizshala
नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क, कसको कति ?
New Office

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्ग र आवतजावतको दिशाअनुसार शुल्क निर्धारण गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, मिनिबस तथा मिनिटिपररट्रकका लागि प्रवेशमा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ। बस तथा सिंगल रियर एक्सल ट्रकले क्रमशः २६० र २०० रुपैयाँ तिर्नुपर्नेछ।

Garima Development Bank
Bizshala
IME remit

मल्टी एक्सल ट्रक, अन्य सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ।

नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाका आधारमा शुल्क लागू गर्न लागिएको हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.