काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले दुवै सदनमा नियन्त्रण कायम गरेपछि अमेरिकी डलर कमजोर बनेको छ ।
डलरको मूल्यमा आएको गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ करिब १८३ डलर अर्थात् ४.७० प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ११८ डलरको आसपासमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदीको मूल्य २.९० डलर अर्थात् ५.८० प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ११८ डलरको आसपासमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।