काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।
कम्पनीमा संस्थापक सेयरधनीहरुको नाममा ४८ लाख १६ हजार १९०.४३ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा ४६ लाख २७ हजार ३२०.२२ कित्ता सेयर रहेको छ ।
कम्पनीले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो ।
नेप्सेले जेठ ७ गतेको निर्णयानुसार कुल ९४लाख ४३ हजार ५१०.६५ कित्ता सेयरको सेयर संरचना परिवर्तन गर्दै अभिलेख गरेको जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (2).jpg) 
                                        (1)(2)(2).png) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                