आईतवार, भाद्र २३,२०८१ 05:45:31
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 05:45:31
IME remit
Global IME Bank Limited

एनआईसी एशिया बैंकले राख्यो सीआईटीको संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

Hyundai Nepal
एनआईसी एशिया बैंकले राख्यो सीआईटीको संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ ।  

बैंकले आजदेखि सीआईटीको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।  

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी जेठ २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ निर्धारण गरिएको छ ।  

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौकोथापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X